गृहपृष्ठ ∕ समाचार ∕ थप १० संक्रमितको निधन, काठमाडौंका मात्रै ४ जना थप १० संक्रमितको निधन, काठमाडौंका मात्रै ४ जना हेल्थ आवाज आईतबार, २०७७ असोज ४ गते, १६:५५ मा प्रकाशित काठमाडौं – थप १० संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामामा ६ महिला र ४ पुरुष गरेर थप १० जना संक्रमितको निधन भएको हो। आइतबार मात्रै काठमाडौंमा ४ जना संक्रमितको मृत्यु भएको छ। जसमध्ये ४०, ६०, ६३ वर्षीया ३ महिला र ८२ वर्षीय एक वृद्ध रहेका छन्। यस्तै, ललितपुरकी ७५ वर्षीया वृद्धा, भक्तपुरकी ७२ वर्षीया वृद्धा, चितवनका ८० वर्षीय वृद्ध, रुपन्देहीका ६७ वर्षीय वृद्ध र पाल्पाकी ४३ वर्षीया महिला रहेकी छिन्। यससँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या ४ सय ११ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति क्षयरोग के हो ? कसरी सर्छ ? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति क्षयरोग के हो ? कसरी सर्छ ?