गृहपृष्ठ ∕ समाचार ∕ महोत्तरीका स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु महोत्तरीका स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु हेल्थ आवाज मंगलबार, २०७७ असोज १३ गते, १५:३४ मा प्रकाशित जनकपुर– पर्साको जगनाथपुर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ५८ वर्षिय अहेव रामसकिल साहको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको उपचारको क्रममा काठमाण्डौको बुढानिलकण्ठस्थित करुणा अस्पतालमा मृत्यु भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए । महोत्तरीको मनरा नगरपालिका–७ सबैला स्थायी घर भएका साहलाई १९ भदौंदेखि रुघाखोकी लागेको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनालाई जनकपुरको चन्द्रकला अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहाँ उपचार गराउँदा स्वास्थ्यमा खासै सुधार नआएपछि उनलाई थप उपचारका लागि १ असोजमा काठमाडौंको करुणा अस्पतालमा लगिएको थियो । ५ असोजमा उनमा पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । अवस्था गम्भीर बन्दै गएपछि असोज ७ गते रातिदेखि नै उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दै आएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका… चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाले दिए दरखास्त निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा,… निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमाबाट प्रदान हुने आकस्मिकबाहेका सेवा स्थगन देउराली जनता फर्मास्युटिकल्सको ९ महिनाको कारोबार १ अर्ब ४५ करोड धेरै पढिएका १ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू २ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला ३ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ७ निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा, डा. रविप्रकाश निमित्त TFN ट्रेण्डिङ बिहानै ब्रेकफास्ट गर्नुका फाइदाहरू मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पर्यटकको स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’ किन खिइन्छ घुँडाको जोर्नी ? के हो जोर्नी प्रत्यारोपण ? बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स विश्व सुर्तीजन्य पदार्थरहित दिवस : सामाजिक जीवनमा यसको महत्व स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? फ्रन्टलाइनरलाई सिद्धार्थ विजनेश ग्रुपले रुममा ५० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने बिहानै ब्रेकफास्ट गर्नुका फाइदाहरू मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पर्यटकको स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’ किन खिइन्छ घुँडाको जोर्नी ? के हो जोर्नी प्रत्यारोपण ? बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स विश्व सुर्तीजन्य पदार्थरहित दिवस : सामाजिक जीवनमा यसको महत्व स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? फ्रन्टलाइनरलाई सिद्धार्थ विजनेश ग्रुपले रुममा ५० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने