गृहपृष्ठ ∕ समाचार ∕ ग्रान्डी अस्पतालले कोभिड–१९ का बिरामीलाई १ सयभन्दा बढी प्लाज्मा उपलब्ध गरायो ग्रान्डी अस्पतालले कोभिड–१९ का बिरामीलाई १ सयभन्दा बढी प्लाज्मा उपलब्ध गरायो हेल्थ आवाज शनिबार, २०७७ असोज १७ गते, १३:०८ मा प्रकाशित काठमाडौं– धापासीस्थित ग्रान्डी इन्टरनेशनल अस्पतालले कोभिड–१९ का बिरामीलाई एक सय भन्दा बढी कन्भालेसेन्ट प्लाज्मा उपलब्ध गराएको छ । १६ असारदेखि हालसम्म अस्पतालले १४ वटा अस्पतालहरुमार्फत १ सयभन्दा बढी प्लाज्मा आवश्यक बिरामीहरुलाई उपलब्ध गराइएको अस्पतालले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । हाल नेपाल सरकारले क्लिनिकल ट्रायलको रुपमा मान्यता दिएको प्लाज्मालाई नेपालमा पहिलोपटक ग्रान्डी अस्पतालका डा. विपिन नेपालको नेतृत्वमा बनाइएको थियो । कोभिडबाट निको भैसकेका बिरामीको रगतमा कोरोना भाइरस विरुद्ध लडन सक्ने क्षमता (एन्टिबडी) हुने भएकाले उनीहरुले गरेको रक्तदानबाट प्लाज्मा उत्पादन गरिन्छ । कोरोनाको महामारीका बीचमा पनि ग्रान्डी अस्पतालले स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । यसैक्रममा कोभिडका बिरामीहरुका लागि कोभिड वार्ड, तथा भेन्टिलेटरसहितको कोभिड आइसियुको व्यवस्था गरी कोभिडका बिरामीको उपचार गरिरहेको विज्ञप्तीमा उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत TFN ट्रेण्डिङ मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत चिकित्सा शिक्षा नियमावली संशोधन गरी आरक्षण छुट्याउन निर्देशन पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत चिकित्सा शिक्षा नियमावली संशोधन गरी आरक्षण छुट्याउन निर्देशन पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु