गृहपृष्ठ ∕ समाचार ∕ थपिए २ हजार ५ सय ६९ जना कोरोना संक्रमित, संक्रमितको संख्या २ लाख नाघ्यो थपिए २ हजार ५ सय ६९ जना कोरोना संक्रमित, संक्रमितको संख्या २ लाख नाघ्यो हेल्थ आवाज बुधबार, २०७७ कात्तिक २६ गते, १७:०५ मा प्रकाशित काठमाडौं—नेपालमा थप २ हजार ५ सय ६९ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा २ हजार ५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा १ हजार २ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ९ सय ७६ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा १५ लाख ७४ हजार २ सय ९५ जनाको पिसिआर परीक्षण भएको छ । जसमध्ये २ लाख २ हजार ३ सय २९ जनामा कोभिड—१९ संक्रमण देखिएको छ । जसमध्ये १ लाख ६२ हनार २ सय ४३ जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्सिङ आन्दोलनः इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध नर्सहरुका माग तत्काल सम्बोधन गर्न दाहालको आग्रह स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ निजी अस्पतालका स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक लागू गर्न माग गर्दै कोशीका… निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, बिरामीका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा… धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ६ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ७ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने Kalpana Craft ट्रेण्डिङ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ नर्सिङ आन्दोलनः इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ नर्सिङ आन्दोलनः इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन