२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारब्लु क्रस अस्पतालमा ४ किलो सिस्टको सफल शल्यक्रिया

ब्लु क्रस अस्पतालमा ४ किलो सिस्टको सफल शल्यक्रिया


काठमाडाैं– त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा ४ किलोको सिस्टको सफल शल्यक्रिया भएको छ । अस्पतालकी स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. रंगीना लाइकमबमको नेतृत्वमा एक महिलाको शरीरमा रहेको ४ किलो डिर्मोइड सिस्टको सफल शल्यक्रिया भएको हो ।

ल्याप्रोस्कोपी विधिद्धारा गरिएको सिस्टको अप्रेशन स्वास्थ्य जगतका लागि एउटा उदाहरणिय काम भएको अस्पतालले दाबी गरेको छ । चिरफारमा जस्तो यो प्रविधिबाट अप्रेशन गर्दा बिरामीलाई धेरै समस्या नपर्ने अस्पतालले जनाएको छ । त्यसो त बिरामी एकैदिनमा सामान्य अवस्थामा फर्कन छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ