गृहपृष्ठ ∕ समाचार ∕ भारतमा शनिबारबाट कोभिड–१९ खोप अभियान सुरु भारतमा शनिबारबाट कोभिड–१९ खोप अभियान सुरु हेल्थ आवाज शनिबार, २०७७ माघ ३ गते, १२:४३ मा प्रकाशित तस्विरः दैनिक भास्कर काठमाडौं– छिमेकी देश भारतले शनिबारबाट कोभिड– १९ विरुद्धको खोप लगाउन सुरु गरेको छ । भारतले पहिलो चरणमा ३ करोड जनतालाई खोप लगाउने तयारी गरेको हो । खोप अभियानको शनिवार भिडियो कन्फ्रेन्स मार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका हुन् । उनले कोरोनाका कारण धेरै मानिसको मृत्यु भएको र अब त्यस विरुद्धको खोप लगाएर जनताले त्यसको ऋण चुत्ता गरिरहेको बताए । भारतले पहिलो चरणमा स्वास्थ्यकर्मी र अग्रभागमा बसेर काम गर्ने ३ लाख १५ हजार ३७ जनालाई शनिवार खोप लगाउँदै छ । भारतका २९ वटै राज्यमा एकैपटक यो अभियान सुरु भएको प्रधानमन्त्री मोदीले बताए । उनले भ्याक्सिन बनाउने वैज्ञानिकहरुलाई बधाई समेत दिए भारतमा २ कम्पनीले बनाएको खोपलाई प्रयोग गर्न अनुमती दिइएको छ । डिसिसिआइले सिरम इन्स्टिच्युटद्धारा भारतमा उत्पादित एस्ट्रेजेनको कोभिसिल्ड र भारत बायोन्टेकको ‘कोभ्याक्सिन’ खोप लगाउन अनुमति दिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले… नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति… निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ TFN ट्रेण्डिङ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल