गृहपृष्ठ ∕ समाचार ∕ सबैभन्दा पहिला कोभिड उपचार गर्ने अस्पताल पुग्यो डब्लुएचओको टोली सबैभन्दा पहिला कोभिड उपचार गर्ने अस्पताल पुग्यो डब्लुएचओको टोली हेल्थ आवाज शनिबार, २०७७ माघ १७ गते, १२:१८ मा प्रकाशित कोरोना भाइरसको उत्पति बारे पत्ता लगाउन चीन पुगेको विश्व स्वास्थ्य संगठनको टोली हुवेइ प्रान्तको एक अस्पताल पुगेको छ। क्वारेन्टाइनबाट निस्केको टोली सबैभन्दा पहिला कोभिड-१९ को बिरामीको उपचार गरेको अस्पाताल पुगेको हो । अस्पताल पछि वुहानको बायोलोजीको प्रयोगशालामा जाने संगठनका सदस्यले जनाएका छन्। तर प्रयोगशाला जाने भन्ने बारे मिति तय भने भएको छैन । संगठनको टोली चीन पुग्ने बित्तिकै १४ दिनको लागि क्वारेन्टाइन राखिएको थियो। अब भने क्वारेन्टाइनको अवधि पूरा गरेर सो टोली फिल्डमा उत्रिएका छन् । -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, बिरामीका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा… त्रिवि शिक्षण अस्पतालमा घाइतेको अवस्था बुझ्न पुगिन् स्वास्थ्यमन्त्री नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्माले लिइन् सपथ डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा, स्वास्थ्यमन्त्री डा. सुधा निश्चित धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ३ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ४ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन Kalpana Craft ट्रेण्डिङ निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग सिंहदरबारदेखि शितल निवासम्म, सर्वोच्च अदालतदेखि संसद भवनसम्म प्रदर्शनकारीको आगजनी फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला तीन पुस्तादेखि सिकलसेल एनिमिया पीडित हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले डा. बालकृष्ण साहसहित पाँच जना स्रष्टा सम्मानित कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग सिंहदरबारदेखि शितल निवासम्म, सर्वोच्च अदालतदेखि संसद भवनसम्म प्रदर्शनकारीको आगजनी फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला तीन पुस्तादेखि सिकलसेल एनिमिया पीडित हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले डा. बालकृष्ण साहसहित पाँच जना स्रष्टा सम्मानित कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा