गृहपृष्ठ ∕ समाचार ∕ डा. रमेशसिंह भण्डारीको ‘निलो आकाश’ बोलको गीत सार्वजनिक डा. रमेशसिंह भण्डारीको ‘निलो आकाश’ बोलको गीत सार्वजनिक हेल्थ आवाज आईतबार, २०७७ फागुन २ गते, १६:२१ मा प्रकाशित काठमाडौं– डा. रमेशसिंह भण्डारीको निलो आकाश बोलको गीत सार्वजनिक भएको छ । डा. भण्डारीको शब्द, संगीत र स्वर रहेको गीतको अडियो आइतबार युट्युबमार्फत सार्वजनिक भएको हो । उक्त गीतमा निरज डंगोलले संगीत संयोजन गरेका छन् । यस्तै, लिरिक्स भिडियो र एनिमेसनको काम फुर्वा गुरुङले गरेका छन् । रमेश सिंह भण्डारी नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको उक्त गीतको प्रोजेक्ट कोअर्डिनेटर तथा निर्देशक सागरराज रहेका छन् । डा. भण्डारीले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले रचना गरेको गीत ‘बन्छ अब नमुना नेपाल गाएका थिए । उक्त गीतको संगीत कम्पोजिसन उनले नै गरेका हुन् । त्यसअघि उनले एमबीबीएस अध्ययन गर्दा सन् १९९६ मा पहिलो गीत ‘चिसो चिसो हावा चल्छ’ रेकर्ड गरेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव धेरै पढिएका १ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ७ स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री TFN ट्रेण्डिङ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट