गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा प्रा.डा. बराल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा प्रा.डा. बराल हेल्थ आवाज मंगलबार, २०७७ चैत्र १७ गते, १६:१० मा प्रकाशित काठमाडौं—नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा प्रा.डा. गेहनाथ बराल नियुक्त भएका छन् । एक महिनाअघि निवर्तमान अध्यक्ष डा. अन्जनीकुमार झाको चार वर्षे कार्यकाल सकिएसँगै परिषद्को अध्यक्ष पद खालि रहेको थियो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. बराललाई चार वर्षका लागि परिषद्को अध्यक्षमा नियुक्त गरेको हो । डा. बराल नेपाल सरकारका ११ औं तहका चिकित्सक हुन् । यसअघि उनको दरबन्दी कोशी अस्पतालमा थियो । तर, उनी अहिले बेतलबी बिदामा बसेका छन् । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको सिफारिस बिहीबारका क्याबिनेटको बैठकले उनको जिम्मेवारी दिएको हो । स्वास्थ्य अनुसन्धान परिषद्को रिक्त रहेको उपाध्यक्षमा पदमा डा. गौरव ढकाल नियुक्त भएका छन् । उनी हाल ट्रमा सेन्टर कार्यरत छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार… सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय ६ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग ७ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन TFN ट्रेण्डिङ १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो