२०८३ भदौ २२, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यचाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक

चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक


काठमाडौं—बसुन्धरा चौकीस्थित एमएन हस्पिटलले विभिन्न खालका हेल्थ प्याकेजहरु सार्वजनिक गरेको छ । आइतबार अस्पतालले विभिन्न ७ वटा हेल्थ प्याकेज सार्वजनिक गरेको हो ।

अस्पतालले आउँदैं गरेका चाडपर्वलाई लक्षित गर्दै उक्त हेल्थ प्याकेजहरु सार्वजनिक गरेको जनाएको छ ।

जसमा बेसिक प्रिभेन्टीभ हेल्थ प्याकेज, एडलसेन्ट हेल्थ स्क्रीनिङ प्याकेज, गाइने कम्प्रीहेन्सीभ हेल्थ प्याकेज, गाइने स्क्रीनिङ हेल्थ प्याकेज, मेटाबोलिक हेल्थ प्याकेज, किड्स प्रिभेन्टीभ हेल्थ प्याकेज र क्वीक हेल्थ चेकअप प्याकेज रहेका छन् ।

अस्पतालकाअनुसार उक्त प्याकेजकहरु सहुलियत शुल्कमा उपलब्ध हुनेछन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ