गृहपृष्ठ ∕ समाचार ∕ देशभर ५३४ जनामा कोरोना पुष्टि, ५ को मृत्यु देशभर ५३४ जनामा कोरोना पुष्टि, ५ को मृत्यु हेल्थ आवाज बिहीबार, २०७८ वैशाख २ गते, १७:०१ मा प्रकाशित काठमाडौं—नेपालमा थप ५ सय ३४ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जना कोरोना संक्रमण पुष्टि भएको हो । भारतमा लगातार संक्रमण देखिएसँगै नेपालमा पनि संक्रमणमा वृद्धि भएको छ। केहि दिन यता नेपालमा कोरोना संक्रमण बढिरहेको छ । यससँगै नेपालमा अहिलेसम्म कोभिड—१९ बाट संक्रमितको हुनेको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ५७ जना कोरोना संक्रमित निको भएका छन् । अहिलेसम्म नेपालमा संक्रमणमुक्त भएर घर फर्किनेको संख्या २ लाख ७४ हजार ६ सय ४ रहेको छ । पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा ३ हजार ६६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, बिरामीका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा… त्रिवि शिक्षण अस्पतालमा घाइतेको अवस्था बुझ्न पुगिन् स्वास्थ्यमन्त्री नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्माले लिइन् सपथ डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा, स्वास्थ्यमन्त्री डा. सुधा निश्चित धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ३ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ४ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ७ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं Kalpana Craft ट्रेण्डिङ निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार सिंहदरबारदेखि शितल निवासम्म, सर्वोच्च अदालतदेखि संसद भवनसम्म प्रदर्शनकारीको आगजनी विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार सिंहदरबारदेखि शितल निवासम्म, सर्वोच्च अदालतदेखि संसद भवनसम्म प्रदर्शनकारीको आगजनी विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ?