गृहपृष्ठ ∕ समाचार ∕ कोरोना देखिएका विद्यालय एक साता बन्द गराउन काठमाडाैं महानगरको पत्र कोरोना देखिएका विद्यालय एक साता बन्द गराउन काठमाडाैं महानगरको पत्र हेल्थ आवाज शुक्रबार, २०७८ वैशाख ३ गते, १२:२२ मा प्रकाशित काठमाडौँ – काठमाडौँ महानगरपालिकाले कुनै पनि विद्यालयमा शिक्षक, विद्यार्थीमा कोरोना संक्रमण पाइएमा उक्त विद्यालय एक साता बन्द गराउन अनुरोध गरेको छ। महानगरपालिकाले मेयरस्तरीय बैठकले शुक्रबार विद्यालयहरूलाई पत्र पठाउँदैं बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै विद्यालयका शिक्षक, विद्यार्थीमा संक्रमण पाइएमा अर्को सूचना नभएसम्म कम्तिमा एक साता स्कुल बन्द गर्न विद्यालयहरुलाई अनुरोध गरेको हो। सूचनामा उल्लेख भएअनुसार कोरोना संक्रमण देखिएमा स्कुल बन्द गरी वैकल्पिक माध्यमबाट पढाउन सकिनेछ। यस्तै, संक्रमणको केस नदेखिएको विद्यालयले भने स्वास्थ्यका मापदण्ड पालना गरेर अभिवभावकको सहमतिमा मात्र विद्यालयमा संचालन ल्याउन महानगरपालिकाले जनाएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ योग के हो ? यसका प्रकार र फाइदा ७ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान नेपालमा थप २८८जनामा कोरोना पुष्टि एमबीबीएसको एकीकृत प्रवेश परीक्षा २४ फागुनमा, २४ पुसदेखि आवेदन खुल्ने सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका प्रधानमन्त्रीले भने, ‘सावधानी अपनाएनौं भने बाध्य भएर जनजीवन ठप्प पार्नुपर्ने स्थिती आउन सक्छ’ चिकित्सा शिक्षा आयोगद्धारा स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया स्थगित जाडोमा हात फुट्नबाट जोगाउने ३ घरेलु उपाय थप ३३२ जनामा कोरोना पुष्टि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान नेपालमा थप २८८जनामा कोरोना पुष्टि एमबीबीएसको एकीकृत प्रवेश परीक्षा २४ फागुनमा, २४ पुसदेखि आवेदन खुल्ने सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका प्रधानमन्त्रीले भने, ‘सावधानी अपनाएनौं भने बाध्य भएर जनजीवन ठप्प पार्नुपर्ने स्थिती आउन सक्छ’ चिकित्सा शिक्षा आयोगद्धारा स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया स्थगित जाडोमा हात फुट्नबाट जोगाउने ३ घरेलु उपाय थप ३३२ जनामा कोरोना पुष्टि