२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ३३२ जनामा कोरोना पुष्टि

थप ३३२ जनामा कोरोना पुष्टि


काठमाडौं – नेपालमा थप ३३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३३२ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

यससँगै कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार १ सय पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ७९ जना निको भएका छन्। हाल सक्रिय संक्रमितको संख्या २४ सय ५४ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ