गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा ८४३ जना कोरोना संक्रमित थपिए नेपालमा ८४३ जना कोरोना संक्रमित थपिए हेल्थ आवाज शनिबार, २०७८ वैशाख ४ गते, १६:३९ मा प्रकाशित काठमाडौं-नेपालमा ८४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरी ८४३ जना संक्रमित थपिएका हुन् । ६ हजार ४ जनाको स्वाब परीक्षण गर्दा यति संख्यामा संक्रमित थपिएका हुन् । केही दिन यता नेपालमा पनि कोभिड १९ को संक्रमण तीब्र बनिरहेको छ । यससँगै नेपालमा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ८३ हजार ६ सय ५८ पुगेको छ । पछिल्लो २४ घण्टामा २२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालका कोभिड १९ को संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ । नेपालमा निको हुने दर ९७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा रिपोर्ट प्राप्त भएका कोरोना संक्रमितको संख्या ५ रहेको छ भने पछिल्लो २४ घण्टामा २ जनाको संक्रमित मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ७५ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार जना मन्त्रीको सपथ ३ बजे, स्वास्थ्य मन्त्रालयले आज मन्त्री… एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा… स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस अतिरिक्त सचिव डा. संगीताले दिइन् राजीनामा, स्वास्थ्यमन्त्री बन्ने सम्भावना मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा.… स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड… धेरै पढिएका १ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट २ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ५ अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा ६ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ७ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन Kalpana Craft ट्रेण्डिङ चार जना मन्त्रीको सपथ ३ बजे, स्वास्थ्य मन्त्रालयले आज मन्त्री नपाउने अतिरिक्त सचिव डा. संगीताले दिइन् राजीनामा, स्वास्थ्यमन्त्री बन्ने सम्भावना एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा स्वास्थ्य चौथो नम्बरमा स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नेपाल छाला, यौन तथा कुष्ठरोग समाजको नयाँ कार्यसमिति चयन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले चार जना मन्त्रीको सपथ ३ बजे, स्वास्थ्य मन्त्रालयले आज मन्त्री नपाउने अतिरिक्त सचिव डा. संगीताले दिइन् राजीनामा, स्वास्थ्यमन्त्री बन्ने सम्भावना एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा स्वास्थ्य चौथो नम्बरमा स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नेपाल छाला, यौन तथा कुष्ठरोग समाजको नयाँ कार्यसमिति चयन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले