गृहपृष्ठ ∕ समाचार ∕ कोभिडका बिरामीको उपचार गर्न स्वास्थ्य मन्त्रालयले ग¥यो सबै मेडिकल कलेजसँग सम्झौता कोभिडका बिरामीको उपचार गर्न स्वास्थ्य मन्त्रालयले ग¥यो सबै मेडिकल कलेजसँग सम्झौता हेल्थ आवाज मंगलबार, २०७८ वैशाख १४ गते, १४:१९ मा प्रकाशित तस्वीरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ का बिरामीको उपचारका लागि सबै मेडिकल कलेजहरुसँग सम्झौता गरेको छ । मन्त्रालयले कोभिडको दोस्रो लहर देशभर फैलिएसँगै सबै मेडिकल कलेजहरुसँग कोभिड बिरामीको उपचारका लागि सम्झौता गरेको हो । इन्सिडेन्ट कमाण्ड सिष्टम (आईसीएस)का प्रमुख डा. गुणराज लोहनीले सबै मेडिकल कलेजसँग कोभिडका बिरामीको उपचारका लागि मन्त्रालयले सम्झौता गरिसकेको बताए । ‘हामीले कोभिड—१९ का बिरामीको उपचारका लागि सबै मेडिकल कलेजहरुसँग सम्झौता गरिसकेका छौं,’ डा. लोहनीले भने । यसअघि आइतबार बसेको इन्सिडेन्ट कमाण्डको बैठकले सबै मेडिकल कलेज, अस्पतालहरु र २ सयभन्दा बढी शैय्या भएका अस्पतालहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्झौता गर्ने निर्णय गरेको थियो । उक्त बैठकले स्थानीय तहका १५ बेडसम्मका अस्पतालहरुसँग स्थानीय तहले सम्झौता गर्ने र प्रदेश सामाजिक विकास मन्त्रालयले २ सय शैय्यासम्मका अस्पतालहरुसँग आवश्यताअनुसार सम्झौता गर्दै जाने निर्णय गरेको थियो । अहिले देशभर २१ मेडिकल कलेज छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित… बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ३ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ४ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना पश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना पश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न