गृहपृष्ठ ∕ समाचार ∕ कोभिडका बिरामीको उपचार गर्न स्वास्थ्य मन्त्रालयले ग¥यो सबै मेडिकल कलेजसँग सम्झौता कोभिडका बिरामीको उपचार गर्न स्वास्थ्य मन्त्रालयले ग¥यो सबै मेडिकल कलेजसँग सम्झौता हेल्थ आवाज मंगलबार, २०७८ वैशाख १४ गते, १४:१९ मा प्रकाशित तस्वीरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ का बिरामीको उपचारका लागि सबै मेडिकल कलेजहरुसँग सम्झौता गरेको छ । मन्त्रालयले कोभिडको दोस्रो लहर देशभर फैलिएसँगै सबै मेडिकल कलेजहरुसँग कोभिड बिरामीको उपचारका लागि सम्झौता गरेको हो । इन्सिडेन्ट कमाण्ड सिष्टम (आईसीएस)का प्रमुख डा. गुणराज लोहनीले सबै मेडिकल कलेजसँग कोभिडका बिरामीको उपचारका लागि मन्त्रालयले सम्झौता गरिसकेको बताए । ‘हामीले कोभिड—१९ का बिरामीको उपचारका लागि सबै मेडिकल कलेजहरुसँग सम्झौता गरिसकेका छौं,’ डा. लोहनीले भने । यसअघि आइतबार बसेको इन्सिडेन्ट कमाण्डको बैठकले सबै मेडिकल कलेज, अस्पतालहरु र २ सयभन्दा बढी शैय्या भएका अस्पतालहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्झौता गर्ने निर्णय गरेको थियो । उक्त बैठकले स्थानीय तहका १५ बेडसम्मका अस्पतालहरुसँग स्थानीय तहले सम्झौता गर्ने र प्रदेश सामाजिक विकास मन्त्रालयले २ सय शैय्यासम्मका अस्पतालहरुसँग आवश्यताअनुसार सम्झौता गर्दै जाने निर्णय गरेको थियो । अहिले देशभर २१ मेडिकल कलेज छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ ६ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा ७ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा TFN ट्रेण्डिङ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता कोभिशिल्डको दोस्रो डोज लगाउन स्वास्थ्य सेवा विभागको निर्देशन नेपालमै उत्पादन हुने भयो 'रेम्डेसिभिर' धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन उपप्रधानमन्त्री पोखरेलबाट गौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता कोभिशिल्डको दोस्रो डोज लगाउन स्वास्थ्य सेवा विभागको निर्देशन नेपालमै उत्पादन हुने भयो 'रेम्डेसिभिर' धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन उपप्रधानमन्त्री पोखरेलबाट गौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ