गृहपृष्ठ ∕ समाचार ∕ भौतिक दुरी कायम गरी परीक्षा संचालन गर्न दिइने भौतिक दुरी कायम गरी परीक्षा संचालन गर्न दिइने हेल्थ आवाज आईतबार, २०७८ असार २० गते, १८:४७ मा प्रकाशित फाइल तस्बिर काठमाडौँ – काठमाडौँ उपत्यकामा पूर्वनिर्धारित सबै परीक्षाहरु संचालन गर्न दिइने भएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बसेको बैठकले भौतिक दुरी कायम गरी परीक्षा संचालन गर्न दिने निर्णय गरेको हो। कोभिड-१९को दोस्रो लहर सुरुभएसँगै त्रिभुवन विश्वविद्यालयअन्तर्गत विभिन्न तहका परीक्षा रोकिएका थिए। बैठकका अनुसार एउटा परीक्षा हलमा २५ जना विद्यार्थीमात्रै राख्न पाइनेछ। त्यस्तै, स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ। यस्तै, निषेधाज्ञा भने १० दिन लम्बाएर असार ३१गतेसम्म पुर्याएको छ। भने, सर्वाजनिक साधनमा लगाइएको जोर-बिजोर प्रणाली हटाउने समेत बैठकले निर्णय गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर नेपाल मेडिकल काउन्सिलको निर्वाचन : काठमाडौं उपत्यकामा ४ र ५… नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न… डा. निकोलस भुसाल गोरखाबाट पक्राउ धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं चेन आँखा अस्पतालका रुपमा उदाउँदै दृष्टि आँखा केन्द्र, ३९ वर्षीय डा. भाइराजा गर्दैछन् नेतृत्व २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी आज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं फ्रन्टलाइन छाडेर डा. चक्रराज अनमीव अस्पतालमा, डा. योगेश नयाँ ‘चिफ अफ द प्रेसिडेन्ट...’ जनकपुरमा चिकित्सक दम्पतीको अत्याधुनिक अस्पताल, जहाँ काम गर्छन् ३० बढी विशेषज्ञ चिकित्सक स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं चेन आँखा अस्पतालका रुपमा उदाउँदै दृष्टि आँखा केन्द्र, ३९ वर्षीय डा. भाइराजा गर्दैछन् नेतृत्व २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी आज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं फ्रन्टलाइन छाडेर डा. चक्रराज अनमीव अस्पतालमा, डा. योगेश नयाँ ‘चिफ अफ द प्रेसिडेन्ट...’ जनकपुरमा चिकित्सक दम्पतीको अत्याधुनिक अस्पताल, जहाँ काम गर्छन् ३० बढी विशेषज्ञ चिकित्सक