गृहपृष्ठ ∕ समाचार ∕ भौतिक दुरी कायम गरी परीक्षा संचालन गर्न दिइने भौतिक दुरी कायम गरी परीक्षा संचालन गर्न दिइने हेल्थ आवाज आईतबार, २०७८ असार २० गते, १८:४७ मा प्रकाशित फाइल तस्बिर काठमाडौँ – काठमाडौँ उपत्यकामा पूर्वनिर्धारित सबै परीक्षाहरु संचालन गर्न दिइने भएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बसेको बैठकले भौतिक दुरी कायम गरी परीक्षा संचालन गर्न दिने निर्णय गरेको हो। कोभिड-१९को दोस्रो लहर सुरुभएसँगै त्रिभुवन विश्वविद्यालयअन्तर्गत विभिन्न तहका परीक्षा रोकिएका थिए। बैठकका अनुसार एउटा परीक्षा हलमा २५ जना विद्यार्थीमात्रै राख्न पाइनेछ। त्यस्तै, स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ। यस्तै, निषेधाज्ञा भने १० दिन लम्बाएर असार ३१गतेसम्म पुर्याएको छ। भने, सर्वाजनिक साधनमा लगाइएको जोर-बिजोर प्रणाली हटाउने समेत बैठकले निर्णय गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ५ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ६ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले चीनमा कोभिड विष्फोट : दुई दिनमा करिब तीन करोड मानिस घरमै कैद, तीन सहरमा लकडाउन एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका बिरामी मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले चीनमा कोभिड विष्फोट : दुई दिनमा करिब तीन करोड मानिस घरमै कैद, तीन सहरमा लकडाउन एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका बिरामी मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु