गृहपृष्ठ ∕ समाचार ∕ जोनसोन एण्ड जोनसोनको १५ लाख डोज खोप नेपाल आइपुग्यो जोनसोन एण्ड जोनसोनको १५ लाख डोज खोप नेपाल आइपुग्यो हेल्थ आवाज सोमबार, २०७८ असार २८ गते, १०:५४ मा प्रकाशित काठमाडौं—एक डोज लगाए पुग्ने जोनसोन एण्ड जोनसोनको १५ लाख डोज भन्दा बढी खोप नेपाल आइपुगेको छ । सोमबार विहान अमेरिकी कार्गो जहाजले कोभिड-१९ विरुद्धको खोप नेपाल ल्याएको हो । अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई अमेरिकी राजदूत ¥याण्डी बेरीले खोप हस्तान्तरण गरेका हुन् । कोभ्यासको सप्लाई चेन प्रयोग गरेर ल्याइएको उक्त खोप अमेरिकी सरकारले नेपाललाई सहयोग गरेको हो । ‘जोनसोन एण्ड जोनसोनको १५ लाख बढी खोप आएको छ,’ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले भने, ‘यो खोप अमेरिकी सरकारको सहयोगमा आएको हो ।’ अमेरिकी दूतावासले १५ लाख ४३ हजार ८ सय ५० डोज खोप नेपाल सरकारलाई उपलब्ध गराएको जनाएको छ । क्याटेगोरी : समाचार ट्याग : #अमेरिकी राजदूत, #कृष्णगोपाल श्रेष्ठ, #जोनसोन एण्ड जोनसोन, #स्वास्थ्य तथा जनसंख्यामन्त्री तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लाको जनस्वास्थ्य सुधारात्मक दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री-वितरणमा औषधि व्यवस्था विभागको रोक नर्भिकले ५० शय्याको सिटी हस्पिटल ल्याउने, ३०० करोडको एकीकृत क्यान्सर… राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन… स्वास्थ्य बीमा बोर्डद्वारा स्वास्थ्य संस्थालाई १ अर्ब ९६ करोडभन्दा बढी… न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ५ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ६ जुम्लाको जनस्वास्थ्य सुधारात्मक ७ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने कसरी गर्ने छालाको हेरचाह ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अस्पतालको ढोकामा जन्मिएको बच्चा जुम्लाको जनस्वास्थ्य सुधारात्मक त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने कसरी गर्ने छालाको हेरचाह ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अस्पतालको ढोकामा जन्मिएको बच्चा