२०७८ साउन १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर थप २३९८ जनामा कोभिड-१९ पुष्टि, १२को मृत्यु

देशभर थप २३९८ जनामा कोभिड-१९ पुष्टि, १२को मृत्यु


काठमाडौं – देशभर थप २ हजार ३ सय ९८ जनालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरी ११ हजार १२ जनाकाे परीक्षण भएकाेमा २ हजार ३ सय ९८ जनामा पोजेटिभ देखिएको हो ।

यसैगरी, पछिल्लो २४ घण्टामा २ हजार ७८ जना संक्रमणमुक्त भएका छन् भने १२ संक्रमितको मृत्यु भएको छ ।

हाल ६ लाख २३ हजार १ सय ५ जना निको भएका छन् भने ९ हजार ४ सय १२ जनाको मृत्यु भैसकेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #Today's covid-19 update, #कोभिड-१९ पुष्टि, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)