२०७८ साउन ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २४४५ जनामा कोभिड-१९ पुष्टि, ३२को मृत्यु

थप २४४५ जनामा कोभिड-१९ पुष्टि, ३२को मृत्यु


काठमाडौँ – देशभर २ हजार ४ सय ४५ जनालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ हजार ६ सय ६४  जनाको कोभिड-१९ परीक्षण भएकोमा २ हजार ४ सय ४५ जनालाई पोजेटिभ देखिएको जानकारी दिएको छ ।

यस्तै, सोही अवधिमा १ हजार २ सय ५८ जना निको भएका छन् भने ३२ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ३३ हजार ३ सय ३२ पुगेको छ। यस्तै, कोभिड-१९ का कारण ज्यान गुमाउनेको संख्या ९ हजार ५ सय ८२ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #covid -19 case, #कोभिड-१९ पुष्टि, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)