गृहपृष्ठ ∕ समाचार ∕ थप २४४५ जनामा कोभिड-१९ पुष्टि, ३२को मृत्यु थप २४४५ जनामा कोभिड-१९ पुष्टि, ३२को मृत्यु हेल्थ आवाज सोमबार, २०७८ साउन ४ गते, १६:४९ मा प्रकाशित सांकेतिक तस्वीर काठमाडौँ – देशभर २ हजार ४ सय ४५ जनालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ हजार ६ सय ६४ जनाको कोभिड-१९ परीक्षण भएकोमा २ हजार ४ सय ४५ जनालाई पोजेटिभ देखिएको जानकारी दिएको छ । यस्तै, सोही अवधिमा १ हजार २ सय ५८ जना निको भएका छन् भने ३२ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ३३ हजार ३ सय ३२ पुगेको छ। यस्तै, कोभिड-१९ का कारण ज्यान गुमाउनेको संख्या ९ हजार ५ सय ८२ पुगेको छ । क्याटेगोरी : समाचार ट्याग : #covid -19 case, #कोभिड-१९ पुष्टि, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षा आयोगको बैठक : निर्णय भएकै मितिदेखि निजी मेडिकल… आयोगको १९ औं बैठक जारी: पिजीको सिट पुनरावलोकनसहित आवासीय चिकित्सकको… भिटामिन डिको कमी भएमा देखिनसक्छ यस्ता लक्षण त्रिवि शिक्षण अस्पतालका सर्जन प्रा.डा. भण्डारीले ल्याए ‘जीवन यो रहेसम्म…’… इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न भारतद्वारा सिकलसेलका बिरामीलाई निःशुल्क दिइने भ्याक्सिन हस्तान्तरण धेरै पढिएका १ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ २ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण ३ उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए ४ बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते ५ इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ किन बग्छ नाकबाट रगत ? यसबाट हुन सक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? ७ त्रिवि शिक्षण अस्पतालका सर्जन प्रा.डा. भण्डारीले ल्याए ‘जीवन यो रहेसम्म…’ (भिडियोसहित) Kalpana Craft ट्रेण्डिङ महासंघको स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर म, मेरो देश अनि आला गो कोरोना गो किन हुन्छन् महिला यौन समस्याकाे शिकार ? यी हुन छुटकारा पाउने ५ तरीका ‘स्वास्थ्य क्षेत्र आफै अस्वस्थ छ, स्वस्थ बनाउन लागि परेको छु’ बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते कोभिड–१९ संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया सम्पन्न काठमाडौं उपत्यकामा ८ सहित नेपालमा थप ३३१ जनामा कोरोना पुष्टि महासंघको स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर म, मेरो देश अनि आला गो कोरोना गो किन हुन्छन् महिला यौन समस्याकाे शिकार ? यी हुन छुटकारा पाउने ५ तरीका ‘स्वास्थ्य क्षेत्र आफै अस्वस्थ छ, स्वस्थ बनाउन लागि परेको छु’ बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते कोभिड–१९ संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया सम्पन्न काठमाडौं उपत्यकामा ८ सहित नेपालमा थप ३३१ जनामा कोरोना पुष्टि