गृहपृष्ठ ∕ समाचार ∕ अब कोभिडको खोप लगाउन अनिवार्य अनलाइन दर्ता नम्बर चाहिने अब कोभिडको खोप लगाउन अनिवार्य अनलाइन दर्ता नम्बर चाहिने हेल्थ आवाज शनिबार, २०७८ साउन ९ गते, ११:१३ मा प्रकाशित तस्विरः दैनिक भास्कर काठमाडौँ – स्वास्थ्य कार्यालय काठमाडौँले ५० वर्ष वा सो भन्दा मुनिका नागरिकले विद्युतीय दर्ता नम्बर ल्याएमात्र कोभिड-१९ विरुद्धको खोप लगाउन पाउने सूचना जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ साउनको पत्र अनुसार सो निर्णय गरिएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्री बहादुर खड्काले बताए । ‘१८ वर्ष देखि ५० वर्षका नागरिकले विद्युतीय दर्ता नम्बर लिएर खोप लगाउन आउनुपर्ने हुन्छ,’ खड्काले भने, ‘५० वर्ष माथिका नागरिकले पनि अनलाइन दर्ता गरी सो नम्बर लिएर आउन अनुरोध गरिएको छ ।’ उनले काठमाडौँका सबै पालिकामा सोहीअनुसार खोप कार्यक्रम संचालन गर्न परिपत्र गरिएको समेत जानकारी दिए । खोप लगाउनका लागि www.vaccine.mohp.gov.np मा गएर फारम भर्न सकिने छ । क्याटेगोरी : समाचार ट्याग : #खोप, #स्वास्थ्य कार्यालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… अनसनरत नर्स ज्योतिको माग सम्बोधन गर्न भएन सहमति झण्डै २५ करोडको लगानीमा ‘मनमोहन इमेजिङ प्रा.लि.’, एआई–गाइडेड एमआरआई र… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : अझै हस्तान्तरण भएन… स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि… धेरै पढिएका १ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो २ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ५ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ६ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ Tobacco Act of Nepal: A mockery of the law डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने अनसनरत नर्स ज्योतिको माग सम्बोधन गर्न भएन सहमति स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : अझै हस्तान्तरण भएन शिक्षण अस्पताल विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु Tobacco Act of Nepal: A mockery of the law डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने अनसनरत नर्स ज्योतिको माग सम्बोधन गर्न भएन सहमति स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : अझै हस्तान्तरण भएन शिक्षण अस्पताल विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु