गृहपृष्ठ ∕ समाचार ∕ अब कोभिडको खोप लगाउन अनिवार्य अनलाइन दर्ता नम्बर चाहिने अब कोभिडको खोप लगाउन अनिवार्य अनलाइन दर्ता नम्बर चाहिने हेल्थ आवाज शनिबार, २०७८ साउन ९ गते, ११:१३ मा प्रकाशित तस्विरः दैनिक भास्कर काठमाडौँ – स्वास्थ्य कार्यालय काठमाडौँले ५० वर्ष वा सो भन्दा मुनिका नागरिकले विद्युतीय दर्ता नम्बर ल्याएमात्र कोभिड-१९ विरुद्धको खोप लगाउन पाउने सूचना जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ साउनको पत्र अनुसार सो निर्णय गरिएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्री बहादुर खड्काले बताए । ‘१८ वर्ष देखि ५० वर्षका नागरिकले विद्युतीय दर्ता नम्बर लिएर खोप लगाउन आउनुपर्ने हुन्छ,’ खड्काले भने, ‘५० वर्ष माथिका नागरिकले पनि अनलाइन दर्ता गरी सो नम्बर लिएर आउन अनुरोध गरिएको छ ।’ उनले काठमाडौँका सबै पालिकामा सोहीअनुसार खोप कार्यक्रम संचालन गर्न परिपत्र गरिएको समेत जानकारी दिए । खोप लगाउनका लागि www.vaccine.mohp.gov.np मा गएर फारम भर्न सकिने छ । क्याटेगोरी : समाचार ट्याग : #खोप, #स्वास्थ्य कार्यालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित… बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ३ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ४ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना पश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका देशभर २३७०मा कोभिड-१९ पुष्टि, १८को मृत्यु स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना पश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका देशभर २३७०मा कोभिड-१९ पुष्टि, १८को मृत्यु