गृहपृष्ठ ∕ समाचार ∕ थप ३११४ जनामा कोभिड-१९ संक्रमण पुष्टि, १६को मृत्यु थप ३११४ जनामा कोभिड-१९ संक्रमण पुष्टि, १६को मृत्यु हेल्थ आवाज शनिवार, २०७८ साउन ९ गते, १६:४२ मा प्रकाशित काठमाडौँ – देशभर थप ३ हजार १ सय १४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३ हजार १ सय १४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार शनिबार २ हजार १ सय ९७ जना संक्रमण मुक्त भएका छन् भने संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोभिड-१९ संक्रमणका कारण ९ हजार ६ सय ९५ जनाको मृत्यु भइसकेको छ। क्याटेगोरी : समाचार ट्याग : #कोभिड-१९ संक्रमण, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन एन्टिमाइक्रोबियल औषधिको तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड प्रा.डा. केसीसँग वार्ता गर्न सरकारले बनायो ४ सदस्यीय समिति सरकारले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामको पहल गर्ने निजामती कर्मचारी अस्पतालमा नेपालमै पहिलोपटक ईक्मो सेवा सुरू प्रा. डा. केसीका मागबारे सरकारको जवाफ : गेटामा एमबीबीएसदेखि सुर्खेत,… धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ४ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ५ मान्छेको शरीरमा लगाइने लाखौंका इम्प्लान्ट झोलामा, न गुणस्तर सुनिश्चितता न त बिलिङ नै ६ परिवार नियोजन महिलाकै जिम्मेवारी किन ? ७ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव TFN ट्रेण्डिङ मेडिकल अधिकृतको श्रमशोषण : पढाइ सक्न ४५ लाख, आधारभूत तलब १५ हजार शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन किस्ट अस्पतालले गर्यो एकैपटक मिर्गौला र कलेजो प्रत्यारोपण भक्तपुरस्थित क्लिनिक वानमा ४३ जना ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण एमएन हस्पिटल र टोखा नगरपालिका-४ बीच उपचारमा छुट सम्बन्धि सम्झौता ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू प्रदेश १ सरकारले पास गरेकाे नयाँ संगठन संरचनाकाे विरोधमा स्वास्थ्यकर्मी मेडिकल अधिकृतको श्रमशोषण : पढाइ सक्न ४५ लाख, आधारभूत तलब १५ हजार शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन किस्ट अस्पतालले गर्यो एकैपटक मिर्गौला र कलेजो प्रत्यारोपण भक्तपुरस्थित क्लिनिक वानमा ४३ जना ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण एमएन हस्पिटल र टोखा नगरपालिका-४ बीच उपचारमा छुट सम्बन्धि सम्झौता ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू प्रदेश १ सरकारले पास गरेकाे नयाँ संगठन संरचनाकाे विरोधमा स्वास्थ्यकर्मी