गृहपृष्ठ ∕ समाचार ∕ थप ३११४ जनामा कोभिड-१९ संक्रमण पुष्टि, १६को मृत्यु थप ३११४ जनामा कोभिड-१९ संक्रमण पुष्टि, १६को मृत्यु हेल्थ आवाज शनिबार, २०७८ साउन ९ गते, १६:४२ मा प्रकाशित काठमाडौँ – देशभर थप ३ हजार १ सय १४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३ हजार १ सय १४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार शनिबार २ हजार १ सय ९७ जना संक्रमण मुक्त भएका छन् भने संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोभिड-१९ संक्रमणका कारण ९ हजार ६ सय ९५ जनाको मृत्यु भइसकेको छ। क्याटेगोरी : समाचार ट्याग : #कोभिड-१९ संक्रमण, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिंहदरबार सर्दै स्वास्थ्य मन्त्रालय, डब्लूएचओले बनाइदिएका प्रिफ्याबका भवन हस्तान्तरण शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रारका लागि १० जनाको… शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना ९ वटा औषधी उत्पादन गर्ने तयारीमा नेपाल औषधी लिमिटेड कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त धेरै पढिएका १ अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया २ कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा ३ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी ४ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने ५ सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी ६ निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता ७ भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त Kalpana Craft ट्रेण्डिङ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रारका लागि १० जनाको आवेदन स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त अर्थको स्वीकृती नपाउँदा सेती प्रादेशिक अस्पताल केन्द्र मातहतमा ल्याउने प्रक्रियामा ढिलाइ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीले तताए एलओडीको सांगीतिक माहोल ९ वटा औषधी उत्पादन गर्ने तयारीमा नेपाल औषधी लिमिटेड २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं सिंहदरबार सर्दै स्वास्थ्य मन्त्रालय, डब्लूएचओले बनाइदिएका प्रिफ्याबका भवन हस्तान्तरण शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रारका लागि १० जनाको आवेदन स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त अर्थको स्वीकृती नपाउँदा सेती प्रादेशिक अस्पताल केन्द्र मातहतमा ल्याउने प्रक्रियामा ढिलाइ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीले तताए एलओडीको सांगीतिक माहोल ९ वटा औषधी उत्पादन गर्ने तयारीमा नेपाल औषधी लिमिटेड २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं सिंहदरबार सर्दै स्वास्थ्य मन्त्रालय, डब्लूएचओले बनाइदिएका प्रिफ्याबका भवन हस्तान्तरण