गृहपृष्ठ ∕ समाचार ∕ निजी अस्पतालमा २ अर्ब ५० करोड लगानी गर्ने योजना बनाएका श्रेष्ठ बने स्वास्थ्य राज्यमन्त्री निजी अस्पतालमा २ अर्ब ५० करोड लगानी गर्ने योजना बनाएका श्रेष्ठ बने स्वास्थ्य राज्यमन्त्री हेल्थ आवाज आईतबार, २०७८ साउन १० गते, १७:२७ मा प्रकाशित काठमाडौं—शिक्षा क्षेत्रबाट कुस्त पैसा कमाएर स्वास्थ्य क्षेत्रमा आक्रामक लगानी गर्ने योजना बनाइरहेका उद्यमी उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । श्रेष्ठ केही समयअघि गोदावरीको करिब २ सय रोपनी जग्गा पौने चार अर्बमा बेचेर चर्चामा आएका थिए । उक्त पैसा उनले होटल तथा स्वास्थ्य क्षेत्रमा लगानी गर्ने बताएका थिए । श्रेष्ठ अहिले जनमैत्री अस्पताल, महेन्द्रनारायण निधी अस्पताललगायतका अस्पतालमा पनि लगानी छ । केही समयअघि इकागजसँग कुराकानी गर्दै उनले आफूले ‘हस्पिटल चेन’ बनाउने घोषणा नै गरेका थिए । उनले एकान्तकुनामा हेलोइस अस्पताल उच्च वर्गलाई लक्षित गरेर स्थापना गर्ने काम अगाडि बढाइसकेका छन् । यस्तै, नवनियुक्त राज्यमन्त्री श्रेष्ठले वर्षभित्र ५ वटा अस्पतालमा २ अर्ब ५० करोड लगानी गर्ने योजना अगाडि बढाइरहेका छन् । स्वास्थ्य क्षेत्रमा लगानी गर्न तम्सिरहेका श्रेष्ठले नै आइतबार स्वास्थ्य राज्यमन्त्रीको पद पुरस्कार पाएका हुन् । क्याटेगोरी : समाचार ट्याग : #उमेश श्रेष्ठ, #स्वास्थ्य राज्यमन्त्री तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण