गृहपृष्ठ ∕ समाचार ∕ देशभर थप ३८९९ जनामा कोभिड-१९ पुष्टि, २०को मृत्यु देशभर थप ३८९९ जनामा कोभिड-१९ पुष्टि, २०को मृत्यु हेल्थ आवाज मंगलबार, २०७८ साउन १२ गते, १६:२९ मा प्रकाशित काठमाडौं—नेपालमा थप ३ हजार ८ सय ९९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ९९ जना कोभिड-१९ पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ७८ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोभिड-१९ को संक्रमणबाट ६ लाख ४७ हजार ७९ जनाले संक्रमण जितेका छन् । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २० जनाको कोभिड—१९ संक्रमणबाट मृत्यु भएको छ । यससँगै कोभिड—१९ बाट मृत्यु हुनेको संख्या ९ हजार ७ सय ५८ पुगेको छ । क्याटेगोरी : समाचार ट्याग : #covid -19 case, #कोभिड-१९ पुष्टि, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ कसरी गर्ने छालाको हेरचाह ? ४ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू TFN ट्रेण्डिङ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर कलेजो प्रत्यारोपणपछिको जीवन नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता सुरुङबाट उद्धार गरिएका बिरामीको आईसीयुमै अन्तर्वार्ता लिएको विषय संसदमा कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू अमेरिकामा कोरोनाका बिरामीको उपचार गरिरहेकी नेपाली चिकित्सकको मार्मिक अनुभव अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर कलेजो प्रत्यारोपणपछिको जीवन नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता सुरुङबाट उद्धार गरिएका बिरामीको आईसीयुमै अन्तर्वार्ता लिएको विषय संसदमा कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू अमेरिकामा कोरोनाका बिरामीको उपचार गरिरहेकी नेपाली चिकित्सकको मार्मिक अनुभव