२०७८ असोज ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर थप ३६११ जनामा कोभिड-१९ पुष्टि, २७ को मृत्यु

देशभर थप ३६११ जनामा कोभिड-१९ पुष्टि, २७ को मृत्यु


काठमाडौँ – थप २४ घण्टामा ३ हजार ६ सय ११ जनामा कोभिड-१९ सक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार    पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ११  जनामा संक्रमण पुष्टि भएको हो

सोही अवधिमा  २७ जनाको  मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ३४  पुगेको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय १६   संक्रमित निको भएका छन्। यससँगै देशभर निको हुनेको संख्या ६ लाख ५२ हजार २ सय ६१   पुगेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #कोभिड-१९ पुष्टि, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)