गृहपृष्ठ ∕ समाचार ∕ एकैदिन ३१०० जनामा कोभिड-१९ पुष्टि, २३को मृत्यु एकैदिन ३१०० जनामा कोभिड-१९ पुष्टि, २३को मृत्यु हेल्थ आवाज सोमबार, २०७८ साउन १८ गते, १६:५७ मा प्रकाशित काठमाडौं – नेपालमा थप ३ हजार १ सय २५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय २५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १ हजार ९ सय २५ जनाले कोभिड-१९ संक्रमण जितेका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५८ हजार १ सय २२ पुगेको छ । नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको छ । कोभिड-१९ संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ९ हजार ८ सय ९८ पुगेको छ । यस्तै, आइतबार सक्रिय संक्रमितको संख्या ३१ हजार ६ सय २९ रहेको मन्त्रालयले जनाएको छ । क्याटेगोरी : समाचार ट्याग : #covid update, #कोभिड-१९ संक्रमण तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड… सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध… अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट… ८ अर्बमा बन्ने भनिएको टेकुको अत्याधुनिक हेल्थ प्लाजाको योजना के… धेरै पढिएका १ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी २ स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास ३ ‘प्रदेशका चिकित्सकलाई उपेक्षा गरेर ‘गेस्ट’ चिकित्सकलाई नेतृत्व सुम्पिँदा संस्थागत सुदृढीकरण हुन सकेन’ ४ पाठेघरको मुखको क्यान्सरबाट बच्नलाई अपनाउन सकिने उपायहरू ५ स्वास्थ्य बीमालाई औषधी महंगोमा बेचिएको छ : स्वास्थ्यमन्त्री ६ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु ७ स्वाकन इन्टरनेशनल हस्पिटलका संस्थापक निर्देशक रिमाल पक्राउ TFN ट्रेण्डिङ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त Young’s lip with tiny bugs: needs awareness of leishmaniasis पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी स्वाकन इन्टरनेशनल हस्पिटलका संस्थापक निर्देशक रिमाल पक्राउ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी डा. प्रियंका त्रिपाठीः किन संवेदनशील मानिन्छ महिनावारी रोकिनुलाई अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त Young’s lip with tiny bugs: needs awareness of leishmaniasis पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी स्वाकन इन्टरनेशनल हस्पिटलका संस्थापक निर्देशक रिमाल पक्राउ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी डा. प्रियंका त्रिपाठीः किन संवेदनशील मानिन्छ महिनावारी रोकिनुलाई