गृहपृष्ठ ∕ समाचार ∕ एकैदिन ३१०० जनामा कोभिड-१९ पुष्टि, २३को मृत्यु एकैदिन ३१०० जनामा कोभिड-१९ पुष्टि, २३को मृत्यु हेल्थ आवाज सोमवार, २०७८ साउन १८ गते, १६:५७ मा प्रकाशित काठमाडौं – नेपालमा थप ३ हजार १ सय २५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय २५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १ हजार ९ सय २५ जनाले कोभिड-१९ संक्रमण जितेका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५८ हजार १ सय २२ पुगेको छ । नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको छ । कोभिड-१९ संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ९ हजार ८ सय ९८ पुगेको छ । यस्तै, आइतबार सक्रिय संक्रमितको संख्या ३१ हजार ६ सय २९ रहेको मन्त्रालयले जनाएको छ । क्याटेगोरी : समाचार ट्याग : #covid update, #कोभिड-१९ संक्रमण तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन एन्टिमाइक्रोबियल औषधिको तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड प्रा.डा. केसीसँग वार्ता गर्न सरकारले बनायो ४ सदस्यीय समिति सरकारले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामको पहल गर्ने निजामती कर्मचारी अस्पतालमा नेपालमै पहिलोपटक ईक्मो सेवा सुरू प्रा. डा. केसीका मागबारे सरकारको जवाफ : गेटामा एमबीबीएसदेखि सुर्खेत,… धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ४ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ५ मान्छेको शरीरमा लगाइने लाखौंका इम्प्लान्ट झोलामा, न गुणस्तर सुनिश्चितता न त बिलिङ नै ६ परिवार नियोजन महिलाकै जिम्मेवारी किन ? ७ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव TFN ट्रेण्डिङ मेडिकल अधिकृतको श्रमशोषण : पढाइ सक्न ४५ लाख, आधारभूत तलब १५ हजार शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन किस्ट अस्पतालले गर्यो एकैपटक मिर्गौला र कलेजो प्रत्यारोपण भक्तपुरस्थित क्लिनिक वानमा ४३ जना ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण एमएन हस्पिटल र टोखा नगरपालिका-४ बीच उपचारमा छुट सम्बन्धि सम्झौता ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू प्रदेश १ सरकारले पास गरेकाे नयाँ संगठन संरचनाकाे विरोधमा स्वास्थ्यकर्मी मेडिकल अधिकृतको श्रमशोषण : पढाइ सक्न ४५ लाख, आधारभूत तलब १५ हजार शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन किस्ट अस्पतालले गर्यो एकैपटक मिर्गौला र कलेजो प्रत्यारोपण भक्तपुरस्थित क्लिनिक वानमा ४३ जना ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण एमएन हस्पिटल र टोखा नगरपालिका-४ बीच उपचारमा छुट सम्बन्धि सम्झौता ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू प्रदेश १ सरकारले पास गरेकाे नयाँ संगठन संरचनाकाे विरोधमा स्वास्थ्यकर्मी