गृहपृष्ठ ∕ समाचार ∕ खोप केन्द्र जान नसक्नेलाई घरमै गएर खोप लगाइदिन सर्वोच्चको आदेश खोप केन्द्र जान नसक्नेलाई घरमै गएर खोप लगाइदिन सर्वोच्चको आदेश हेल्थ आवाज शुक्रबार, २०७८ साउन २९ गते, १६:१४ मा प्रकाशित काठमाडौँ – खोप केन्द्रसम्म जान नसक्नेलाई घरमै गएर खोप लगाइदिन सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार प्रवेश केसीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका, दुवै आँखा नदेख्ने, दिर्घरोगी लगायतलाई घरमै गएर खोप दिन आदेश दिएको हो । सर्वोच्चका न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म जान नसक्ने व्यक्तिहरुका लागि राज्यले वडास्तरबाट नगद संकलन गरी वा उपयुक्त अन्य माध्यमबाट पहिचान गरी घर-घरमा पुगी खोप सेवा उपलब्ध गराउन अन्तरिम आदेश दिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इडिसिडीमा डा. अनुज, सार्क क्षयरोगमा डा. चुमनलाल दास शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक वर्षमा २१३ जनाको मिर्गौला… अमेरिकादेखि अष्ट्रेलियासम्मका विभिन्न ७ देशको राहदानी लिएका १७ चिकित्सकको लाइसेन्स… स्वास्थ्यमन्त्रीको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान नियुक्त काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब… कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति धेरै पढिएका १ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त २ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए ४ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ५ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ६ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित ७ १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन TFN ट्रेण्डिङ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त वीरगन्जमा कोभिड—१९ का २ जना संक्रमित थपिए, ४ जना निको भएर फर्किए सेवा निवृत्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोभिड-१९ को उपचारमा आबद्ध हुन सरकारको आव्हान अमेरिकादेखि अष्ट्रेलियासम्मका विभिन्न ७ देशको राहदानी लिएका १७ चिकित्सकको लाइसेन्स खारेज कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति उपचारमा ४० लाख सकियो, छोरा बचाउन बाबुको हारगुहार नर्भिक अस्पतालले शनिबार पनि ओपीडी सेवा दिने ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त वीरगन्जमा कोभिड—१९ का २ जना संक्रमित थपिए, ४ जना निको भएर फर्किए सेवा निवृत्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोभिड-१९ को उपचारमा आबद्ध हुन सरकारको आव्हान अमेरिकादेखि अष्ट्रेलियासम्मका विभिन्न ७ देशको राहदानी लिएका १७ चिकित्सकको लाइसेन्स खारेज कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति उपचारमा ४० लाख सकियो, छोरा बचाउन बाबुको हारगुहार नर्भिक अस्पतालले शनिबार पनि ओपीडी सेवा दिने ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’