२०७८ असोज १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारखोप केन्द्र जान नसक्नेलाई घरमै गएर खोप लगाइदिन सर्वोच्चको आदेश

खोप केन्द्र जान नसक्नेलाई घरमै गएर खोप लगाइदिन सर्वोच्चको आदेश


काठमाडौँ –  खोप केन्द्रसम्म जान नसक्नेलाई घरमै गएर खोप लगाइदिन सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार प्रवेश केसीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका, दुवै आँखा नदेख्ने, दिर्घरोगी लगायतलाई घरमै गएर खोप दिन आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म जान नसक्ने व्यक्तिहरुका लागि राज्यले वडास्तरबाट नगद संकलन गरी वा उपयुक्त अन्य माध्यमबाट पहिचान गरी घर-घरमा पुगी खोप सेवा उपलब्ध गराउन अन्तरिम आदेश दिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)