गृहपृष्ठ ∕ समाचार ∕ सरकारले स्वदेशमै इन्टर्नसिपको व्यवस्था गर्ने, सन् २०१५ का विद्यार्थीसँग आवेदन माग सरकारले स्वदेशमै इन्टर्नसिपको व्यवस्था गर्ने, सन् २०१५ का विद्यार्थीसँग आवेदन माग हेल्थ आवाज बुधबार, २०७८ असोज १३ गते, १२:४८ मा प्रकाशित काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ महामारीले गर्दा विदेशमा इन्टर्नसिप गर्न नपाएका चिकित्सा शिक्षामा अध्ययनरत सन् २०१५ ब्याचका विद्यार्थीलाई आवेदन पेश गर्न आह्वान गरेको छ । मन्त्रालयले बुधबार सूचना जारी गरी सो देशमै इन्टर्नसिप गराउने व्यवस्था गरेको जनाउँदै आवेदन पेश गर्न आह्वान गरेको हो। सो आवेदन शिक्षा मन्त्रालयको सूचना लिंकमा गएर विद्यार्थीले २२ गतेभित्र दिन सक्ने बताइएको छ। सरकारले सन् २०१४ ब्याचका लागि इन्टर्नसिप गराउने निर्णय गरेर आवश्यक प्रक्रिया समेत अगाडि बढाइसकेको जनाएको छ । सरकारद्वारा सुझाव पेश गर्न गठित कार्यदलले सन् २०१५ ब्याचमा भर्ना भइ सैद्धान्तिक अध्ययन पुरा गरी इन्टर्नसिप पुरा गर्न नपाएका मेडिकल विद्यार्थीलाई नेपालमै इन्टर्नसिप अनुमति प्रदान गर्न सुझाव दिने निर्णय गरेको थियो। सो कार्यदलले सन् २०१५ ब्याचमा भर्ना भइ सैद्धान्तिक अध्ययन पुरा गरी इन्टर्नसिप लगायतका कोर्ष बाँकी रहेका विद्यार्थीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा मन्त्रालय अन्तर्गतका अस्पतालमा प्रयोगात्मक अभ्यास गर्न अनुमति प्रदान गर्न स्वास्थ्य मन्त्रालयमा लेखि पाउने निर्णय गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको… निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? १२ वर्षपछि काँचुली फेर्दै सिभिल अस्पताल, क्षमता वृद्धिदेखि सुपरस्पेस्यालिटी सेन्टरसम्म के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? १२ वर्षपछि काँचुली फेर्दै सिभिल अस्पताल, क्षमता वृद्धिदेखि सुपरस्पेस्यालिटी सेन्टरसम्म के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह