गृहपृष्ठ ∕ समाचार ∕ नवनियुक्त स्वास्थ्यमन्त्री विरोध खतिवडाद्धारा पदभार ग्रहण, यस्तो छ पहिलो निर्णय नवनियुक्त स्वास्थ्यमन्त्री विरोध खतिवडाद्धारा पदभार ग्रहण, यस्तो छ पहिलो निर्णय हेल्थ आवाज शुक्रबार, २०७८ असोज २२ गते, २०:०० मा प्रकाशित काठमाडौं-नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पदभार ग्रहण गरेका छन् । शुक्रबार साँझ सपथपछि रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । सो क्रममा मन्त्री खतिवडाले पहिलो निर्णयका रुपमा लैङ्गिक समानता तथ सामाजिक समावेसीकरण सम्बन्धि रणनीति मस्यौदा मन्त्रिपरिषद पठाउने सिफारिसलाई सदर गरेका छन् । खतिवडा मकवानपुरबाट प्रतिनिधीसभामा विजयी भएका हुन् । उनी लामो समयदेखि वामपन्थी राजनीतिमा आवद्ध छन् । नेकपा एमालेबाट पटक—पटक निर्वाचन जितेपनि उनले मन्त्री बन्ने अवसर पाएका थिएनन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका… चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाले दिए दरखास्त निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा,… निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमाबाट प्रदान हुने आकस्मिकबाहेका सेवा स्थगन देउराली जनता फर्मास्युटिकल्सको ९ महिनाको कारोबार १ अर्ब ४५ करोड धेरै पढिएका १ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू २ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला ३ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ७ निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा, डा. रविप्रकाश निमित्त TFN ट्रेण्डिङ बिहानै ब्रेकफास्ट गर्नुका फाइदाहरू मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार किन खिइन्छ घुँडाको जोर्नी ? के हो जोर्नी प्रत्यारोपण ? फ्रन्टलाइनरलाई सिद्धार्थ विजनेश ग्रुपले रुममा ५० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने विश्व सुर्तीजन्य पदार्थरहित दिवस : सामाजिक जीवनमा यसको महत्व पर्यटकको स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? बिहानै ब्रेकफास्ट गर्नुका फाइदाहरू मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार किन खिइन्छ घुँडाको जोर्नी ? के हो जोर्नी प्रत्यारोपण ? फ्रन्टलाइनरलाई सिद्धार्थ विजनेश ग्रुपले रुममा ५० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने विश्व सुर्तीजन्य पदार्थरहित दिवस : सामाजिक जीवनमा यसको महत्व पर्यटकको स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ?