गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्रीको विज्ञ सल्लाहकारमा डा. रमेश ढकाल नियुक्त स्वास्थ्यमन्त्रीको विज्ञ सल्लाहकारमा डा. रमेश ढकाल नियुक्त हेल्थ आवाज शुक्रबार, २०७८ मंसीर १० गते, १२:०७ मा प्रकाशित काठमाडौं—डा. रमेश ढकाल स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाका विज्ञ सल्लाहकार नियुक्त भएका छन् । मंगलबार मन्त्रीस्तरीय निर्णयबाट ढकाल मन्त्रीका विज्ञ सल्लाहकार नियुक्त भएका हुन् । ‘मलाई मंगलबार मन्त्रीस्तरीय निर्णय गरेर विज्ञ सल्लाहकारको जिम्मेवारी दिनुभएको हो,’ डा. ढकालले हेल्थआवाजसँग भने, ‘तर, पत्र आज मात्रै बुझेको छु ।’ उनले राष्ट्रिय चिकित्सक संघका महासचिव पनि हुन् । जनरल फिजिसियन डा. ढकाल शंकरापुर अस्पतालका निर्देशक समेत हुन् भने नेकपा एकीकृत समाजवादी कागेश्वरी मनोहरा नगरपालिका संगठन कमिटीका अध्यक्ष पनि हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा… नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ३ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ ४ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ५ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ६ पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार सुन्दरताको साथै स्वास्थ्यका लागि पनि पेडिक्योर जरुरी, यस्ता छन् फाइदा बागमती पूर्ण खोप सुनिश्चितता प्रदेश घोषित हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ चिकित्सा शिक्षाका प्रमाणपत्र तहका कार्यक्रम चलाउन २८५ शैक्षिक संस्थालाई सिट को हुन् नेपालले डब्लुएचओकाे क्षेत्रीय निर्देशकमा मनाेनयन गर्न लागेका डा. आचार्य ? पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार सुन्दरताको साथै स्वास्थ्यका लागि पनि पेडिक्योर जरुरी, यस्ता छन् फाइदा बागमती पूर्ण खोप सुनिश्चितता प्रदेश घोषित हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ चिकित्सा शिक्षाका प्रमाणपत्र तहका कार्यक्रम चलाउन २८५ शैक्षिक संस्थालाई सिट को हुन् नेपालले डब्लुएचओकाे क्षेत्रीय निर्देशकमा मनाेनयन गर्न लागेका डा. आचार्य ? पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका