गृहपृष्ठ ∕ समाचार ∕ बेलायतमा ओमिक्रोनबाट एक संक्रमितको मृत्यु, बुस्टर डोज लगाउन प्रधानमन्त्री बोरिसको आग्रह बेलायतमा ओमिक्रोनबाट एक संक्रमितको मृत्यु, बुस्टर डोज लगाउन प्रधानमन्त्री बोरिसको आग्रह हेल्थ आवाज मंगलबार, २०७८ मंसीर २८ गते, १२:५२ मा प्रकाशित कोभिड-१९को नयाँ भेरियन्ट ओमिक्रोनबाट बेलायतमा एक जना संक्रमितको मृत्यु भएको छ । सो भेरियन्टको संक्रमणबाट मृत्यु भएको यो पहिलो केस हो। प्रधानमन्त्री बोरिस जोनसन आफैले उक्त जानकारी दिएका हुन्। जोनसनले देशका नाममा सम्वोधन गर्दै भने, ‘हाम्रो देशमा ओमिक्रोन भेरियन्टले ज्यान लिएको यो पहिलो केस हो । म मानिसहरूलाई यो प्रजाति खतरनाक छैन भनेर सोच्न बन्द गर्न अनुरोध गर्दछु। यस भेरियन्टकारण देशका अस्पतालहरूमा दबाब बढ्दै गएको छ । यसबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको सबै वयस्कहरूले बूस्टर डोज लिनु र सावधानीहरू अपनाउनु हो।’ दक्षिण अफ्रिकाका डाक्टरहरूले ओमिक्रोन एक हल्का भाइरस हो भनिरहेको भएता पनि यसलाई लिएर लापरवाही नगर्न प्रधानमन्त्री जोनसनले आग्रह गरेका छन्। ‘यो कति घातक हुन सक्छ, संक्रमितको अस्पतालमा भर्ना हुने जोखिम रहेको तथ्यबाट नै अनुमान लगाउन सकिन्छ, ‘उनले भने,’ओमिक्रोनको एक तूफानी लहर हामीकहाँ आइरहेको छः। साढे २ सातामा दुई करोड बुस्टर डोज दिइनेछ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता धेरै पढिएका १ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता २ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ५ कसरी गर्ने छालाको हेरचाह ? ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ जुम्लाको जनस्वास्थ्य सुधारात्मक TFN ट्रेण्डिङ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति