गृहपृष्ठ ∕ समाचार ∕ एनएमसीको स्नातकोत्तर तहको विशेष परीक्षा स्थगित, काउन्सिलका कर्मचारीमा पनि संक्रमण पुष्टि एनएमसीको स्नातकोत्तर तहको विशेष परीक्षा स्थगित, काउन्सिलका कर्मचारीमा पनि संक्रमण पुष्टि हेल्थ आवाज शुक्रबार, २०७८ पुस ३० गते, १५:२८ मा प्रकाशित काठमाडौं- नेपाल मेडिकल काउन्सिल(एनएमसी)ले स्नातकोत्तर तहको विशेष परीक्षा स्थगित गरेको छ। काउन्सिलले शुक्रबार एक सूचना जारी गरी बढ्दै गैरहेको कोभिड-१९को जोखिमलाई मध्यनजर गर्दै १४ र १५ माघमा लिन लागेको स्नातकोत्तर तहको विशेष परीक्षा स्थगित गरिएको जनाएको हो। सूचनाअनुसार काउन्सिलका कर्मचारी र पदाधिकारी संक्रमण पुष्टि भएको र नेपाल सरकारको परिपत्र अनुसार तोकिएको समयमा सम्पन्न गर्न कठिनाइ भएकोले प्राप्त आवेदनहरू कायमै राखि अर्को सूचना नभएसम्मका लागि सो परीक्षा स्थगित गरिएको हो। परीक्षाको मिति तय गरिसकेपछि आवेदनको अन्तिम मिति तोकिने पनि काउन्सिलले जनाएको छ। सूचना: क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट TFN ट्रेण्डिङ नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने शरीरबाट गन्ध आउँने यी ५ कारण मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? पुरुषको लिङ्गबारे ४ रोचक तथ्य नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने शरीरबाट गन्ध आउँने यी ५ कारण मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? पुरुषको लिङ्गबारे ४ रोचक तथ्य