गृहपृष्ठ ∕ समाचार ∕ पिसिआर परीक्षणको मूल्य घट्यो, लक्षण देखिएकालाई सरकारी अस्पतालमा शुल्क नलाग्ने पिसिआर परीक्षणको मूल्य घट्यो, लक्षण देखिएकालाई सरकारी अस्पतालमा शुल्क नलाग्ने हेल्थ आवाज बुधबार, २०७८ माघ ५ गते, १७:५५ मा प्रकाशित काठमाडौँ – सरकारले कोभिड-१९ को पिसिआर परीक्षणको शुल्क निर्धारण गरेको छ। स्वास्थ्य मन्त्रालयले आयोजना गरेको सोमबारको पत्रकार सम्मेलनमा बोल्दै सह-प्रवक्ता समिरकुमार अधिकारीले पिसिआर परीक्षणको नयाँ शुल्क निर्धारण गरेको बताएका हुन्। उनकाअनुसार अब निजी अस्पतालमा पिसिआर परीक्षणको मूल्य १५ सय तोकिएको छ। सरकारी अस्पतालमा कोभिड-१९ लक्षण देखिएकोले परीक्षण गराउँदा शुल्क नलाग्ने र अन्यको हकमा भने ८ सय शुल्क तोकिएको सहप्रवक्ता अधिकारीले जानकारी दिए। यसअघि निजी अस्पतालले पिसिआर परीक्षणको शुल्क २ हजार र सरकारी अस्पतालले १ हजार लिने गरेको थियो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्सिङ आन्दोलनः इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध नर्सहरुका माग तत्काल सम्बोधन गर्न दाहालको आग्रह स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ निजी अस्पतालका स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक लागू गर्न माग गर्दै कोशीका… निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, बिरामीका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा… धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ६ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ७ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने Kalpana Craft ट्रेण्डिङ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नर्सिङ आन्दोलनः इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नर्सिङ आन्दोलनः इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न