गृहपृष्ठ ∕ समाचार ∕ विदेशी आयातलाई प्रोत्साहन गर्नेले सिटामोलका विषयमा अफवाह फैलाएः एपोन विदेशी आयातलाई प्रोत्साहन गर्नेले सिटामोलका विषयमा अफवाह फैलाएः एपोन हेल्थ आवाज मंगलबार, २०७८ माघ ११ गते, २०:२४ मा प्रकाशित काठमाडाैं- नेपाल औषधी उत्पादक संघ(एपाेन)ले अनावश्यक रुपमा मानिसहरुले घरमा पारासिटामोल संचित गरीदिदा बारमा अभाव भएको जनाएको छ । संघले मंगलवार विज्ञप्ती जारी गर्दै सामान्य अवस्थामा वर्षिक ७ करोड पारासिटामोल खपत हुने गरेकोमा हाल आएर एक व्यक्तिले १० गुणा सम्म बढी संचित गरेको उल्लेख छ । नेपालका औषधी उद्योगहरुले ९९ प्रतिशत पारासिटामोलको माग धानिरहेको अवस्थामा आयातलाई प्रोत्साहन गर्ने व्यक्तिले चलाइएको हल्लाको रुपमा दावी गरीएको छ । संघका अध्यक्ष प्रज्वल जंग पाण्डे र महासचिव विप्लव अधिकारको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तीमा बजारमा ४३ लाख ट्याव्लेट पारासिटामोल पठाइएको र माघको दोस्रो साता सम्म थप ७० लाख ट्याव्लेट पठाउने तयारीमा रहेको जानकारी दिइएको छ । साथै ३ करोड ८४ लाख ८३ हजार ट्याव्लेट उत्पादन गर्ने कच्चा पदार्थ उद्योगसंग मौज्दात रहेको उल्लेख छ । संघले चिकित्सकको सल्लाहा विना औषधी सेवन नगर्न पनि सुझाव दिएको छ भने थोक विक्रेताहरुलाई अनावश्यक संचित हुने अवस्थामा चनाखो हुन पनि अनुरोध गरेको छ । क्याटेगोरी : समाचार ट्याग : #एपाेन, #पारासिटामोल तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान नियुक्त काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब… कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति युसीएमएसको एक वर्षको कारोबार एक अर्ब ६३ करोड, यस्तो छ… नेपाली न्यूरो सर्जरीका पिता डा. दिनेशनाथ गोंगलको निधन १०० शय्याको स्टार अस्पतालको अस्पताल निर्देशकमा प्रा. डा. सुरज बज्राचार्य… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित ३ ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा ४ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ७ १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन TFN ट्रेण्डिङ काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड जब कर्णालीमाथिको बाटोमा एक्लै सुत्केरी भइन् ३० वर्षीया साङमु... १०० शय्याको स्टार अस्पतालको अस्पताल निर्देशकमा प्रा. डा. सुरज बज्राचार्य नियुक्त नेपाली न्यूरो सर्जरीका पिता डा. दिनेशनाथ गोंगलको निधन आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान इन्द्र डेण्टल क्लिनिकको शाखा काठमाडौंमा विस्तार कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड जब कर्णालीमाथिको बाटोमा एक्लै सुत्केरी भइन् ३० वर्षीया साङमु... १०० शय्याको स्टार अस्पतालको अस्पताल निर्देशकमा प्रा. डा. सुरज बज्राचार्य नियुक्त नेपाली न्यूरो सर्जरीका पिता डा. दिनेशनाथ गोंगलको निधन आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान इन्द्र डेण्टल क्लिनिकको शाखा काठमाडौंमा विस्तार कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति