गृहपृष्ठ ∕ समाचार ∕ नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार हेल्थ आवाज बुधबार, २०७८ माघ १२ गते, ११:०६ मा प्रकाशित काठमाडौं—नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । जनगणना, २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै तथ्यांक विभागले सो जानकारी दिएको हो । जसमा पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको छ भने महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको छ । नेपालको जनसंख्या पछिल्ला १० वर्षमा १० प्रतिशतले वृद्धि भएको पाइएको छ । वि.सं. २०६८ सालको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको थियो । उक्त जनसंख्यामा २६ लाख ९७ हजार ९ सय ७६ जनसंख्या थपिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा… नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म ५ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ६ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ ७ एक वर्षमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४२६ जना क्यान्सरका बिरामीको शल्यक्रिया Kalpana Craft ट्रेण्डिङ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त ढिलो गरी आयो अक्सिजन प्लान्ट, पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई हस्तान्तरण Centralization for Improving Outcomes of Complex and Major Surgeries: An Ongoing Debate. क्रिष्टल डाइग्नोष्टिक आईएसओ १५१८९ः२०२२ एक्रिडिटेसन नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त ढिलो गरी आयो अक्सिजन प्लान्ट, पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई हस्तान्तरण Centralization for Improving Outcomes of Complex and Major Surgeries: An Ongoing Debate. क्रिष्टल डाइग्नोष्टिक आईएसओ १५१८९ः२०२२ एक्रिडिटेसन