२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १३६९ जनामा कोभिड पुष्टि, १२को मृत्यु

थप १३६९ जनामा कोभिड पुष्टि, १२को मृत्यु


काठमाडौँ – थप १ हजार १ सय २८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप१ हजार १ सय २८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा संक्रमितको संख्या ९ लाख ३२ हजार ८ सय २२ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १२ जनाको मृत्‍य भएको छ भने २ हजार २ सय ३८ जना संक्रमणमुक्त भएका छन्।

मंगलबार  सक्रिय संक्रमितको संख्या २९ हजार ४ रहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ