गृहपृष्ठ ∕ समाचार ∕ डा अर्याल भक्तपुरको निमित्त मेसु, डा गौतम धादिङ्ग र डा झालाई सिन्धुपाल्चोक डा अर्याल भक्तपुरको निमित्त मेसु, डा गौतम धादिङ्ग र डा झालाई सिन्धुपाल्चोक हेल्थ आवाज शुक्रबार, २०७८ माघ २८ गते, २१:१५ मा प्रकाशित काठमाडौ–बाग्मती प्रदेश स्वास्थ्य तथा नसंख्या मन्त्रालयले डा. श्रीघर अर्याललाई भक्तपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी दिएको छ । बिहिवार प्रदेश स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गरी डा. अर्याल लाई निमिक्त मेसु दिइएको हो । भक्तपुर अस्पतालकी मेसु डा. सुमित्रा गौतमलाई धादिङ्ग अस्पतालको मेसु बनाएर पठाइएको छ । धादिङ्गका मेसु डा. त्रिभुवनचन्द्र झालाई सिन्धुपाल्चोक प्रदेश अस्पताल पठाइएको मन्त्रालय निकट स्रोतले जानकारी दियो । डा. अर्याल भक्तपुर अस्पतालमा सर्जनको रुपमा कार्यरत थिए । क्याटेगोरी : समाचार ट्याग : #डा श्रीघर अर्याल तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव TFN ट्रेण्डिङ सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने अत्याधिक कफीको सेवनबाट माइग्रेनको खतरा : अध्ययन स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त मिठो निद्राका लागि स्लिप हाइजिन कोरोनाबाट मिर्गौलाका बिरामीको मृत्यु प्रधानमन्त्री ओली अस्वस्थ, ग्राण्डी अस्पताल भर्ना सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने अत्याधिक कफीको सेवनबाट माइग्रेनको खतरा : अध्ययन स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त मिठो निद्राका लागि स्लिप हाइजिन कोरोनाबाट मिर्गौलाका बिरामीको मृत्यु प्रधानमन्त्री ओली अस्वस्थ, ग्राण्डी अस्पताल भर्ना