गृहपृष्ठ ∕ समाचार ∕ डा अर्याल भक्तपुरको निमित्त मेसु, डा गौतम धादिङ्ग र डा झालाई सिन्धुपाल्चोक डा अर्याल भक्तपुरको निमित्त मेसु, डा गौतम धादिङ्ग र डा झालाई सिन्धुपाल्चोक हेल्थ आवाज शुक्रबार, २०७८ माघ २८ गते, २१:१५ मा प्रकाशित काठमाडौ–बाग्मती प्रदेश स्वास्थ्य तथा नसंख्या मन्त्रालयले डा. श्रीघर अर्याललाई भक्तपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी दिएको छ । बिहिवार प्रदेश स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गरी डा. अर्याल लाई निमिक्त मेसु दिइएको हो । भक्तपुर अस्पतालकी मेसु डा. सुमित्रा गौतमलाई धादिङ्ग अस्पतालको मेसु बनाएर पठाइएको छ । धादिङ्गका मेसु डा. त्रिभुवनचन्द्र झालाई सिन्धुपाल्चोक प्रदेश अस्पताल पठाइएको मन्त्रालय निकट स्रोतले जानकारी दियो । डा. अर्याल भक्तपुर अस्पतालमा सर्जनको रुपमा कार्यरत थिए । क्याटेगोरी : समाचार ट्याग : #डा श्रीघर अर्याल तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण कोशी अस्पतालको अतिक्रमित ३२ सटरमा तीन तिरबाट चल्यो डोजर, एक… गोल्डेन हस्पिटलमा श्रम शोषण : दैनिक १२ घण्टा काम गराएर… काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी… धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ३ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ४ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ७ पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या TFN ट्रेण्डिङ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री डा. सुरजकुमार गुप्ताको सल्लाह : सिओपिडी रोगबाट कसरी जोगिने ? हाडजोर्नी तथा नसा रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ कोशीमा एचआईभी संक्रमितको उपचार र व्यवस्थापन चुनौतीपूर्ण स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध जीवित शिशुलाई मृत घोषणा गर्ने डाक्टर आकाश यादवसहित तीन स्वास्थ्यकर्मीलाई काम गर्न रोक सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री डा. सुरजकुमार गुप्ताको सल्लाह : सिओपिडी रोगबाट कसरी जोगिने ? हाडजोर्नी तथा नसा रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ कोशीमा एचआईभी संक्रमितको उपचार र व्यवस्थापन चुनौतीपूर्ण स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध जीवित शिशुलाई मृत घोषणा गर्ने डाक्टर आकाश यादवसहित तीन स्वास्थ्यकर्मीलाई काम गर्न रोक