गृहपृष्ठ ∕ समाचार ∕ जोन्सन खोप लगाएकाहरुले पनि बुस्टर डोज लगाउन मिल्ने जोन्सन खोप लगाएकाहरुले पनि बुस्टर डोज लगाउन मिल्ने हेल्थ आवाज बिहीबार, २०७८ फागुन ५ गते, १४:१५ मा प्रकाशित काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोन्सन एण्ड जोन्सन खोप लगाएका व्यक्तिले पनि ६ महिनापछि बुस्टर डोज लगाउन मिल्ने जनाएको छ । मन्त्रालयले विभिन्न जील्लाबाट जोन्सन खोप प्राप्त गरेकाहरुलाई के गर्ने भनेर जिज्ञासा आइरहेको बताउँदै खोप लगाएको ६ महिना पछि उनीहरुलाई पनि बुस्टर डोज लगाउन मिल्ने जानकारी दिएको हो । मन्त्रालयका अनुसार १८ वर्ष पूरा भै जोन्सन खोप लगाएकाहरुले खोप केन्द्रमा उपलब्ध भए सोही खोप र नभएको खण्डमा कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप लगाउन सक्नेछन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको… निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप