गृहपृष्ठ ∕ समाचार ∕ थप ४७६ जनामा कोभिड पुष्टि, ३को मृत्यु थप ४७६ जनामा कोभिड पुष्टि, ३को मृत्यु हेल्थ आवाज मंगलबार, २०७८ फागुन १० गते, १७:४५ मा प्रकाशित काठमाडौं-नेपालमा थप ४ सय ७६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४ सय ७६ जनामा कोभिड पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा ८३१ कोभिड-१९ संक्रमणमुक्त भएका छन् । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । आज देशभर सक्रिय संक्रमितको संख्या १० हजार ७४७ सय रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हेपाटाइटिस बी, हैजा एवं क्यान्सर निरोधक खोप अभियान सञ्चालन गर्न… स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ ज्यान जोगाउने औषधि खरिदमै सरकारी ढिलासुस्ती, आर्थिक वर्षको अन्त्यमा करोडौंको… खोप अभियान सर्भाइकल क्यान्सर अन्त्यको वैश्विक रणनीतिमा महत्वपूर्ण उपलब्धि हुनेछ… नर्सको कामअनुसारको पारिश्रमिक सुनिश्चित गर्न हाम्रो उम्मेदवारी : संयुक्त प्रगतिशील… त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको प्रोस्टेट सम्बन्धी शल्यक्रिया धेरै पढिएका १ वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान २ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ३ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ४ १०० शैय्याको मध्यपुर अस्पतालको कार्यकारी अध्यक्षमा डा. रविना ५ ‘टिमवर्क नभइकन स्वास्थ्यमा परिवर्तन आउँदैंन्’ ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ पिजीका चिकित्सकलाई मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिन माग Kalpana Craft ट्रेण्डिङ विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर हेपाटाइटिस बी, हैजा एवं क्यान्सर निरोधक खोप अभियान सञ्चालन गर्न विश्व समुदायलाई अनुरोध गरेका छौं : स्वास्थ्यमन्त्री स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन नर्सको कामअनुसारको पारिश्रमिक सुनिश्चित गर्न हाम्रो उम्मेदवारी : संयुक्त प्रगतिशील समूह त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको प्रोस्टेट सम्बन्धी शल्यक्रिया ज्यान जोगाउने औषधि खरिदमै सरकारी ढिलासुस्ती, आर्थिक वर्षको अन्त्यमा करोडौंको औषधि खरिद मिर्गौला बिक्रीको आरोपमा अस्पतालका सिइओ, चिकित्सकसहित ५ जना पक्राउ विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर हेपाटाइटिस बी, हैजा एवं क्यान्सर निरोधक खोप अभियान सञ्चालन गर्न विश्व समुदायलाई अनुरोध गरेका छौं : स्वास्थ्यमन्त्री स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन नर्सको कामअनुसारको पारिश्रमिक सुनिश्चित गर्न हाम्रो उम्मेदवारी : संयुक्त प्रगतिशील समूह त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको प्रोस्टेट सम्बन्धी शल्यक्रिया ज्यान जोगाउने औषधि खरिदमै सरकारी ढिलासुस्ती, आर्थिक वर्षको अन्त्यमा करोडौंको औषधि खरिद मिर्गौला बिक्रीको आरोपमा अस्पतालका सिइओ, चिकित्सकसहित ५ जना पक्राउ