गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालय र कर्णाली स्वास्थ्य प्रतिष्ठानबीच हुम्लामा विशेषज्ञ सेवा सञ्चालन गर्ने सम्झौता स्वास्थ्य मन्त्रालय र कर्णाली स्वास्थ्य प्रतिष्ठानबीच हुम्लामा विशेषज्ञ सेवा सञ्चालन गर्ने सम्झौता हेल्थ आवाज शुक्रबार, २०७८ चैत्र ४ गते, १६:२१ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच हुम्ला जिल्ला अस्पतालमा विशेषज्ञ शल्यचिकित्सा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । शुक्रबार मन्त्रालयका प्रमुख विशेष डा.गुणराज लोहनी र प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतकाअनुसार अब प्रतिष्ठानले हुम्ला जिल्ला अस्पतालमा कासबाट सर्जन, एनेस्थेसियोलोजिष्ट, गाइनोकोलोजिष्टसहित तीन जनाको टिम पठाएर विशेषज्ञ शल्यक्रियासहितको सेवा दिनेछ । त्रिपक्षीय सम्झौता भएपछि अहिले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. लोहनी र उपकुलपति डा. रावलले मात्रै हस्ताक्षर गरेका छन् । चाडै जिल्ला अस्पताल हुम्लाका प्रतिनिधीले पनि सहमतिमा हस्ताक्षर गर्नेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, बिरामीका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा… त्रिवि शिक्षण अस्पतालमा घाइतेको अवस्था बुझ्न पुगिन् स्वास्थ्यमन्त्री नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्माले लिइन् सपथ डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा, स्वास्थ्यमन्त्री डा. सुधा निश्चित पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ३ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ४ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं बच्चाहरु स्कुल जान किन मान्दैनन् ? पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा महिला स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यवहार, घटनाका आरोपित तीन जना पक्राउ खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं बच्चाहरु स्कुल जान किन मान्दैनन् ? पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा महिला स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यवहार, घटनाका आरोपित तीन जना पक्राउ खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो