२०८० मंसीर २५, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप २२ जनामा कोभिड पुष्टि

नेपालमा थप २२ जनामा कोभिड पुष्टि


काठमाडौं – नेपालमा थप २२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २२ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो २३ घण्टामा ४६ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् ।

सोमबारसम्म नेपालमा ५ सय ३८  जना सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट ११ हजार ९ सय ५१ मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ