गृहपृष्ठ ∕ समाचार ∕ कोभिड-१९ गम्भीर बिरामीको संख्या घट्दैं, भेन्टिलेटरमा १ र आईसीयुमा ११ जना कोभिड-१९ गम्भीर बिरामीको संख्या घट्दैं, भेन्टिलेटरमा १ र आईसीयुमा ११ जना हेल्थ आवाज सोमबार, २०७८ चैत्र २८ गते, १६:२० मा प्रकाशित सांकेतिक तस्वीरः एजेन्सी काठमाडौं—कोभिड-१९ को संक्रमण ओरालो लागेसँगै गम्भीर संक्रमितको संख्या पनि घटेको छ । सोमबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आईसीयु र भेन्टिलेटरमा १२ जना गम्भीर कोभिड संक्रमितको उपचार भइरहेको छ । बागमती प्रदेशमा कोभिड-१९ संंक्रमणबाट गम्भीर भएका एक जनाको मात्रै भेन्टिलेटरमा उपचाररत छन् । अन्य सबै प्रदेश कोभिड-१९ का गम्भीर संक्रमित मुक्त भएका छन् । यसैगरी, कोभिड-१९ बाट गम्भीर भएका थप ११ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मन्त्रालयकाअनुसार बागमतीका १० जना र गण्डकीमा १ जनाको संक्रमितको आईसीयुमा उपचार भइरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त दाँत र मुखको स्वास्थ्य र यसको महत्व आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त दाँत र मुखको स्वास्थ्य र यसको महत्व आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं