गृहपृष्ठ ∕ समाचार ∕ हेल्थ रिसर्च लाइफ टाइम अचिभमेन्ट प्रा.डा. मदन र हेल्थ रिसर्च एवार्ड डा. घिमिरेलाई हेल्थ रिसर्च लाइफ टाइम अचिभमेन्ट प्रा.डा. मदन र हेल्थ रिसर्च एवार्ड डा. घिमिरेलाई क—कसले पाए एवार्ड ? हेल्थ आवाज मंगलबार, २०७८ चैत्र २९ गते, १८:०१ मा प्रकाशित काठमाडौं—नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हरेक वर्ष प्रदान गर्ने हेल्थ रिसर्च लाइफ टाइम अचिभमेन्ट एवार्डबाट प्रा. डा. मदनप्रसाद उपाध्याय सम्मानित भएका छन् । डा. उपाध्याय चिल्ड्रेन हस्पिटल फर आई इयर एण्ड रिह्यालिबिटेसनका संस्थापक अध्यक्ष हुन् । वर्षको अर्को महत्वपूर्ण एवार्ड हेल्थ रिसर्चर एवार्ड डा. सरुना घिमिरेले प्राप्त गरेकी छिन् । मंगलबार परिषद्ले आयोजना गरेको आठौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलनको एवार्ड प्रिजेन्टेसन तथा समापन समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्यामसुन्दर यादव र परिषद्का अध्यक्ष डा. गेहनाथ बरालले पुरस्कार प्रदान गरेका छन् । अन्य एवार्ड कसले पाए ? एनएचआरसी वेष्ट रिसर्च पेपर एवार्ड—डा. गुणराज ढुंगाना हेल्थ रिसर्चर एवार्ड-डा. सरुना घिमिरे मृगेन्द्र—सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर एवार्ड (चिकित्सक)—डा. अपेक्षा निरौला मृगेन्द्र—सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर एवार्र्ड (नन क्लिनिकल)—अच्युतराज पाण्डे मृगेन्द्र—सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर एवार्ड (एनएचआरसी स्टाफ)—अनुसन्धान अधिकृत अनिल पौडेल हेल्थ रिसर्च लाइफटाइम एचिभमेन्ट एवार्ड—प्रा.डा मदन प्रसाद उपाध्याय बेष्ट प्रिजेन्टेसन एवार्ड (ओरल) —डा. नवा थापा वेष्ट प्रिजेन्टेसन एवार्ड (पोष्टर) अवार्ड —सोनिया श्रेष्ठ बेस्ट इम्पोलोय अफ द इयर एवार्ड—प्रशासन अजयकुमार लाल वेष्ट सेक्सन अफ द इयर एवार्ड : इथिकल सेक्सन क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित… बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ६ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ७ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा TFN ट्रेण्डिङ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह