गृहपृष्ठ ∕ समाचार ∕ हेल्थ रिसर्च लाइफ टाइम अचिभमेन्ट प्रा.डा. मदन र हेल्थ रिसर्च एवार्ड डा. घिमिरेलाई हेल्थ रिसर्च लाइफ टाइम अचिभमेन्ट प्रा.डा. मदन र हेल्थ रिसर्च एवार्ड डा. घिमिरेलाई क—कसले पाए एवार्ड ? हेल्थ आवाज मंगलबार, २०७८ चैत्र २९ गते, १८:०१ मा प्रकाशित काठमाडौं—नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हरेक वर्ष प्रदान गर्ने हेल्थ रिसर्च लाइफ टाइम अचिभमेन्ट एवार्डबाट प्रा. डा. मदनप्रसाद उपाध्याय सम्मानित भएका छन् । डा. उपाध्याय चिल्ड्रेन हस्पिटल फर आई इयर एण्ड रिह्यालिबिटेसनका संस्थापक अध्यक्ष हुन् । वर्षको अर्को महत्वपूर्ण एवार्ड हेल्थ रिसर्चर एवार्ड डा. सरुना घिमिरेले प्राप्त गरेकी छिन् । मंगलबार परिषद्ले आयोजना गरेको आठौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलनको एवार्ड प्रिजेन्टेसन तथा समापन समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्यामसुन्दर यादव र परिषद्का अध्यक्ष डा. गेहनाथ बरालले पुरस्कार प्रदान गरेका छन् । अन्य एवार्ड कसले पाए ? एनएचआरसी वेष्ट रिसर्च पेपर एवार्ड—डा. गुणराज ढुंगाना हेल्थ रिसर्चर एवार्ड-डा. सरुना घिमिरे मृगेन्द्र—सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर एवार्ड (चिकित्सक)—डा. अपेक्षा निरौला मृगेन्द्र—सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर एवार्र्ड (नन क्लिनिकल)—अच्युतराज पाण्डे मृगेन्द्र—सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर एवार्ड (एनएचआरसी स्टाफ)—अनुसन्धान अधिकृत अनिल पौडेल हेल्थ रिसर्च लाइफटाइम एचिभमेन्ट एवार्ड—प्रा.डा मदन प्रसाद उपाध्याय बेष्ट प्रिजेन्टेसन एवार्ड (ओरल) —डा. नवा थापा वेष्ट प्रिजेन्टेसन एवार्ड (पोष्टर) अवार्ड —सोनिया श्रेष्ठ बेस्ट इम्पोलोय अफ द इयर एवार्ड—प्रशासन अजयकुमार लाल वेष्ट सेक्सन अफ द इयर एवार्ड : इथिकल सेक्सन क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति… संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा… स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल धेरै पढिएका १ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा हुम्लामा विशेषज्ञ चिकित्सक अभाव पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा हुम्लामा विशेषज्ञ चिकित्सक अभाव पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता