गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आजदेखि, जुकाको औषधि पनि खुवाइदैं राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आजदेखि, जुकाको औषधि पनि खुवाइदैं हेल्थ आवाज मंगलबार, २०७९ वैशाख ६ गते, १०:४१ मा प्रकाशित काठमाडौं-सरकारले आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मंगलबार (आज) र बुधबार (भोलि) दुई दिन देशव्यापी राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुनेछ । मन्त्रालयकाअनुसार ६ देखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । यसैगरी, १२ महिना ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधी खुवाइने छ। कार्यक्रमका क्रममा २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ दिइने लक्ष्य सरकारको छ । यसैगरी, झण्डै २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइनेछ लक्ष्य राखिएको छ । उमेर पुगेको बालबालिकालाई नजिकैको वितरक केन्द्रमा लगी नछुटाइ भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन मन्त्रालयले अनुरोध गरेको छ। साथै, जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न पनि पनि मन्त्रालयले भनेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका… नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै TFN ट्रेण्डिङ स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय विराटनगरमा तस्करीका स्वास्थ्य सामाग्री बरामद वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव त्रिशुली अस्पतालमा भेटियो डेल्टा प्लस भेरियन्ट अफिस जान्छु भनेर हिडेका डा. सुदिप मृत फेला यी हुन् संसारकै सबैभन्दा रोमान्टिक १० देश स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय विराटनगरमा तस्करीका स्वास्थ्य सामाग्री बरामद वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव त्रिशुली अस्पतालमा भेटियो डेल्टा प्लस भेरियन्ट अफिस जान्छु भनेर हिडेका डा. सुदिप मृत फेला यी हुन् संसारकै सबैभन्दा रोमान्टिक १० देश